Advertisement
Skip This

दक्षिण कोरियामा  सेनाको  सैन्य अभ्यासमा नागरिकहरूमाथि बम प्रहार

२३ फागुन २०८१ (२ महिना अघि)

सौल/दक्षिण कोरियामा सैन्य अभ्यासमा रहेका लडाकु विमानहरूले एउटा गैरसैनिक आवासीय क्षेत्रमा झुक्किएर आठवटा बम खसालेका छन् ।

बिहीवारको उक्त घटनामा केही मानिस घाइते भएका छन्। तीमध्ये दुई जनाको स्थिति गम्भीर छ।

उत्तर कोरियाबाट हुन सक्ने आक्रमणको प्रतिकार गर्ने उद्देश्यले दक्षिण कोरियाली सेनाले नियमित रूपमा सैन्य अभ्यास गरिरहन्छ। बिहीवार त्यस्तै तयारीमा रहेका दुइटा केएफ-१६ जेटबाट उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

 

अन्तिम अध्यावधिक: २३ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस