Advertisement
Skip This

रवि लामिछाने पार्टीमा कम ब्याक

१८ चैत २०८१ (२ महिना अघि)

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीमा कम ब्याक भएका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए । लामो समय पछी आज मात्र  जिम्मेवारीमा फर्किएका हुन् ।

अन्तिम अध्यावधिक: १८ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस