
सउल/ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्षमा पुनः राजकुमार स्याङतान निर्वाचित भएको छ । १२औं महाधिवेसनले स्याङतानलाई नेतृत्व गराउदै नयाँ कार्यसमिति चयन गरेको हो । सन २०२५ नोभेम्बर २३ तारिक सौल दोङ्देमुनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित टिमको वरिष्ठ उपाध्यक्ष - दावा फिन्जो तामाङ, उपाध्यक्षहरु नुर्बु तामाङ, आशिष् मोक्तान तामाङ, त्रिचन्द्र तामाङ, महिला उपाध्यक्ष: सुनिता ब्लोन तामाङ, महासचिव - अभिनास तामाङ,सचिव सरस्वती तामाङ, राजेन्द्र लोप्चन, सागर तामाङ, कोषाध्यक्ष - अञ्जली तामाङ, सह कोषाध्यक्ष-विस्लेष तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा, सुमन तामाङ, एन्सिना ग्लान तामाङ, सुवास तामाङ, सुब्बा सिङ मोक्तान, सुनिल बोम्जन चयन भएको छ ।
१
२
३
४
५